Secret weapon how to promote your YouTube channel
Get Free YouTube Subscribers, Views and Likes

त्यो दिन पश्चात्ताप गर्न सकिनेछैन। That Day Repentance is Impossible. Pastor Binay Bhandari.

Follow
Binay Bhandari Official

मृत्यु यस संसारमा कुनै व्यक्तिले पनि इन्कार गर्न नसक्ने एउटा अपरिहार्य कुरा हो। मृत्यु सबै मानिसको जीवनमा निश्‍चित छ, र त्यसपछि इन्साफ। जब इन्साफ हुने समय आउँछ, त्यतिबेला कुनै पनि मानिसले पश्चात्ताप गर्ने मौका पाउनेछैन। पवित्र धर्मशास्त्र बाइबलमा मृत्युपछि मानिसलाई पश्चात्ताप गर्ने मौका दिइएको एउटै प्रमाण पनि हामी पाउँदैनौँ। यसकारण शरीरमा रहेसम्म मात्रै हरेक मानिसलाई पश्चात्ताप गर्ने अवसर दिइएको छ। जब मानिसको आत्मा उसको शरीरबाट अलग हुन्छ, तब फेरी आत्मामा हुँदा पश्चात्ताप गर्ने अवसर त्यस मानिसले कहिल्यै पनि पाउँदैन। यसकारण हामी शरीरमा हुँदा नै यस विषयमा चिन्तन गर्नु आवश्यक हुन्छ। लाजरस र धनी मानिसको दृष्टान्तमा धनी मानिसले आफू जीवित रहँदा मोजमज्जामा जीवन बितायो तर मृत्युपछिको इन्साफ र अनन्त जीवनको बारेमा उसले कहिल्यै मनन गरेन। जब उसको मृत्यु भयो तब उसले आफूले पृथ्वीमा हुँदा बेवास्ता गरेको कुरालाई सम्झेर दुखी भयो तर पनि उसलाई त्यहाँ पश्चात्ताप गर्ने कुनै मौका थिएन। यसकारण संसारमा पाएको सफलता न्यायको दिनमा न्याय गर्ने मापदण्ड हुनेछैन। यदि हामीले पृथ्वीमा हुँदा नै पश्चात्ताप गरेका छैनौँ भने त्यो दिन पनि पश्चात्ताप गर्न सकिनेछैन जुन दिन हाम्रो मृत्यु हुन्छ र त्यसपछि न्याय। अहिले नै हाम्रो पापमय जीवनको निम्ति पश्चात्ताप गर्दै परमेश्‍वरतर्फ फर्कने उचित समय हो । परमेश्‍वरको सम्झना गर्ने र उहाँलाई खोज्ने समय अहिले नै हो। प्रार्थना गर्ने, उपवास बस्ने, र मण्डलीमा गएर सङ्गति गर्ने ठिक समय अहिले नै हो। जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि परमेश्‍वरको सम्झना गर्नुपर्छ। यदि हामीले यसो गरेनौ भने हाम्रो अन्तिम श्‍वास पछिको गन्तव्य नरक नै हुनेछ। के तपाईले मृत्युपछिको अनन्त जीवनको बारेमा विचार गर्नुभएको छ ?

Thank you for joining us .
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on YouTube Through :
Word and Life Church:    / @wordandlifechurchusa  
Binay Bhandari Official:    / @binaybhandariofficial  

Tune in for live stream services every Sunday at 10:00 AM EST.
If you would like to partner with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch
Have a testimony? Email us at [email protected]

Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp .
WhatsApp: +1 4123126272
Website: https://wordandlifechurch.com/prayer...
Contact: 9813828844 (Nepal)
For more spiritfilled and lifechanging content, visit :
Website: https://www.wordandlifechurch.com
Facebook:   / binaybhandari.word  

posted by aber92